लहान । नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले जिल्लाको विकास गर्नका लागि कृषिमा लगानी गर्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । वहाले सिरहा जिल्लालाई नमुना जिल्ला वनाउनका लागि युवाहरुको सक्रियतामा कृषिमा प्रत्यक्ष लगानी सरकारी निकायले गर्नुपर्ने वताउनुभयो ।
युवा सुचना केन्द्र सिरहाको सहयोगमा जनप्रयास सामुदायिक विकास केन्द्र विष्णुपुरकट्टीले मानिकदह कृषि सहकारी संस्था गोन्दिपुरको समन्वयमा संचालित पा“च दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो वताउनुभयो ।
अध्यक्ष यादवले युवाहरु दिनानुदिन विदेश जाने जनलहर चलिरहेको अबस्थामा यसलाई रोक्नका लागि कृषि क्षेत्रमा लगानी अति आवश्यक रहेको वताउनुभयो । वहाले उतरी क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्नका लागि सरकारी निकाय र गैरसरकारी निकायसंग समन्वय गरि तत्काल खानेपानी समस्या समाधानको लागि आवश्यक पहल गर्ने वताउनुभयो । खानेपानीको समस्या समाधानमा स्थानीय निकायले अविलम्ब अन्य योजनालाई तत्काल थाती राखेर भएपनि खानेपानी समस्या समाधानका लागि लगानी गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा युवा सुचना केन्द्र सिरहाका प्रमुख अरविन्द यादवले युवाहरुको आत्म निर्भर र जिविकोपार्जनमा सहयोग पुर्याउने उदेश्यका साथ अल्पसंख्य समुदायका युवाहरुलाई कृषिमा आधारित बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको वताउनुभयो । वहाले देशवाट युवा जनशतिm पलायन भइरहेको अवस्थामा युवाहरुलाई आफनै देशमा रोजगारी सृजना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नेपालका केही जिल्लामा कृषि सम्बन्धी विशेष कार्यक्रम संचालन गरिएको वताउनुभयो । प्रमुख यादवले युवाहरुलाई कृषिमा संलग्न गराउनका लागि अभिभावकहरुको ठुलो भुमिका हुने वताउनुभयो ।
कार्यक्रममा मानवअधिकारर्की राजकुमार राउतले युवाहरुमा तराइको जिल्लाहरुवाट दिनानुदिन युवाहरु विदेश पलायन भइरहेको अबस्थामा राज्यले युवाहरुका लागि विभिन्न निकाय मार्फत आवश्यक रोजगारीको सृजना गरे वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा कमी आउने वताउनुभयो । अधिकारर्की राउतले युवाहरुका लागि विशेष सहुलियतमा सरकारले क्रृण उपलब्ध गराउनुपर्ने र कृषि सम्बन्धी आधुनिक खेती गर्न सिप प्रदान गर्नुपर्ने वताए ।
तालिममा राजनीतिक दलका प्रतिनिधि,समाजसेवी,संघसस्थाका प्रतिनिधि,महिला र युवाहरुको सहभागिता रहेको थियो । उतm तालिममा सहजिकरण गर्नका लागि समग्र जन उत्थान केन्द्र लहानका सचिव तथा रेडियो समग्र लहानका स्टेशन म्यानेजर रामभरोसी महतो,कृषि कार्यालय धनगडीका प्रमुख गंगा ठाकुर लेसहजिकरण गरिरहेको आयोजक सस्थाका सदस्य महेश यादवले जानकारी दिनुभयो । तालिममा अल्पसंख्यक समुदाय भित्रका प्रत्येक वडाका युवाहरु गरि ३५ जनाको सहभागिता रहेको छ ।
नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादव तालिम उदघाटनमा |

No comments:
Post a Comment