सदरमुकाम सिरहामा ‘झिझियाँ फेस्टिवल २०१४’ को आयोजक समितिले दोसल्ला र मायाको चिनोसहित सम्मान गर्दै शिक्षा मन्त्री चित्रलेखा यादवलाई । |
मिथिलाका धरोहरहरुको संरक्षण, सम्र्वद्धन गर्नु सवैको प्रमुख कर्तव्य रहेको मन्त्री यादवले भनिन् । उनले, ‘मिथिला सँस्कृति मिथिलाको सबभन्दा ठूलो सम्पति हो । यसको संवद्र्धन गर्नु प्रमुख कर्तव्य र दायित्व हाम्रै छ । हामी यसका निम्ति जुट्नुपर्छ भने ।’